४ असार २०८२ २१:५३
४ असार २०८२ २१:५३
सुनछहरी गाउँपालिकाले जनयुद्धकालमा बलात्कृत हुने दुई जना पुरुष सहित ११ जना महिलालाई स्वरोजगार बन्न उत्प्रेरित गर्न जनही १ लाख ८० हजार रुपैयाँ प्रदान गर्दै । जनयुद्धकालमा तत्कालीन राज्यका सेना प्रहरीले गिरफ्तार गरि पुरुषलाई समेत बलात्कार गरेको थियो । गिरफ्तार गरेर शारीरिक यातना दिने क्रममा पुरुषलाई समेत बलात्कार गरेका थिए । द्वन्द्वकालमा रोल्पाका ,ढुंगा ,माटो , कुकुर, बिरालो जस्ता सजिब मात्र होइन रोल्पाका निर्जीव बस्तु समेतलाई माओवादी भनेर राज्यले निर्ममता पुर्वक दमन गरेको थियो। बलात्कार जस्तो संबेदनसिल कुरा भएकोले उनीहरुको पूरा विवरण सार्वजनिक नहुने गरि त्यस्ता ब्यक्तिहरुको आन्तरिकरूपमा खोजी गर्दा पालिका भित्र ११ जना भेटिएका गाउँपालिका स्रोतले युगपोष्टसँग बताएको छ। उनीहरुलाई…