१४ जेष्ठ २०८२ १९:११
१४ जेष्ठ २०८२ १९:११
पार्टीलाई पुनः सशक्त बनाउने उद्देश्यसहित माओवादी केन्द्रले गत फागुन देखि देशव्यापी अभियान चलाइरहेको छ । माओवादी शान्ति प्रक्रियामा आएको १८ वर्षपछि पहिलोपटक पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म पार्टी नेतृत्व सहितको अभियान सञ्चालन गरिरहेको छ। पछिल्लोपटक २ जेठदेखि सुदूरपश्चिमको बैतडीबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत थवाङ पुगेका प्रचण्डले थवाङमा आयोजित विशाल जनसभाको रोस्ट्रममा उभिएर प्रचण्डले बोल्दै भन्नुभयो। "क्रान्तिकारी आन्दोलनको तयारीको रुपमा रोल्पाले मुख्यत थवाङले आफ्नो पहिचान क्रान्तिको किल्लाको रुपमा स्थापित गर्यो । त्यतिबेलाको निरंकुश सरकारको फौजी अत्याचारको प्रत्यक्ष सामना गर्ने पहिलो किल्ला बन्यो थवाङ जतिबेला जनयुद्धको अन्तिम तयारीमा थिए मैले इतिहासका सबै क्रान्ति युद्ध अनुभवहरु जति नेपालमा थिए सबैको अध्ययन…