Yug Post

Day: १० माघ २०८१ १०:४४

रोल्पा त्रिवेणी गापामा १३०३ किशोरीमा पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिकामा १,३,०३ (एक हजार तिन सय तीन) जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनको तयारीलाई तीव्रता दिदै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाठाको अध्यक्षतामा बुढा बा र बुधबार अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । कार्यक्रममा त्रिवेणी गाउँपालिका काे स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढा ले एचपीभी रोग, खोप अभियान, पूर्ण खोप सुनिश्चितता, लागायत दिगोपनाका विषयमा जानकारी गराउनु भएको थियो । प्रत्येक वडामा रहेका आवि, मावि तथा खोप केन्द्र हरुमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ले बताएका छन्। खोप अभियान माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन गरिने बताईएको छ । नेपालमा…
Read More
त्रिवेणी गाउँपालिकामा १,३०३ जना किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search