Yug Post

Day: ४ माघ २०८१ १९:४६

माधव नेपाल ठूलो भाग खोज्न गएका थिए अहिले उनले हैसियत देखाएका छन् :संकर पोख्रेल

माधव नेपाल ठूलो भाग खोज्न गएका थिए अहिले उनले हैसियत देखाएका छन् :संकर पोख्रेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माधब कुमार नेपाललाई ´ठूलो भाग खोज्न गएका थिए अहिले उनले आफ्नो हैसियत देखाएको टिप्पणी गरेका छन् । ‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले) मा फर्किन म आह्वान गर्दछु’, पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नुभएको छ । अब उहाँले जति नै रोइकराइ गरे पनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्ने लहरलाई रोक्न सक्नुहुन्न ।’ पोखरेलले एमालेभित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको दावी गरे । पूर्वउपाध्यक्ष भीम रावल आफैँ एमालेमा रहन नचाहेका कारण…
Read More
विप्लव नेतृत्वको पार्टी साम्राज्यवादीको एजेन्ट भएकाले त्याहाँबाट बिद्रोह गरेयौं:धर्मेन्द्र बास्तोला

विप्लव नेतृत्वको पार्टी साम्राज्यवादीको एजेन्ट भएकाले त्याहाँबाट बिद्रोह गरेयौं:धर्मेन्द्र बास्तोला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत )का महासचिव धर्मेन्द्र बास्तोला ´कंचन`ले नेकपा साम्राज्यवादीको एजेन्ट भएकोले त्याहाँबाट बिद्रोह गरेको बताएका छन् । नेकपा (बहुमत )पार्टीको काठमाडौ जमलमा भैरहेको नौ महाधिवेशनमा त्यस्तो बताएका हुन् । बास्तोलाले ´प्रचण्डबाट किरणको नेतृत्वमा विभाजन भएर आएपछि किरण अक्रमन्यतावाद ,जडसुत्रवादमा र संकिर्णतामा फसेको कारण विप्लवको नेतृत्वमा अर्को पार्टी निर्माण गरेका थियौं । जनताको आकर्षण बढेको थियो तर त्यो पार्टी साम्राज्यवादीको एजेण्ड भनेको र जोगिको जस्तो मागिखाने भाडो भएकोले त्याहाँबाट बिद्रोह गरेको` बताएका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search