२४ पुष २०८१ १९:४५
२४ पुष २०८१ १९:४५
टेक मगर ,राेल्पा / राेल्पाकाे त्रिवेणी गाउँपालिका ३ मा रहेको चुनढुङ्गा खानी मा आन्दोलन भएको छ। आन्दोलनको जानकारी हुँदा पनि अटेरी गरी बिहान खानी सञ्चालन गरिएकाे थियो। २२ गतेका दिन साँझ जानकारी दिए पनि अटेरी गर्दै २४ गते दिन बिहान खानी सञ्चालन गरिएकाे थियो। खानी सञ्चालन गर्दा स्थानियले खानीमा गर्ने काम सबै स्थानियले रोकेका छन्। उक्त खानीले १० दिनको समय मागेको छ। तर स्थानीयको १० दिन सम्म खानी नै स्थगित गर्ने र १० दिन पछि पूर्ण आन्दोलन गर्ने माग छ। पटक पटक झुट्टा आश्वासन दिदा स्थानीय निकै आक्राेशमा आएको छन्। पटक पटक खानीले आश्वासन दिदै आएको कारण समय मै माग…