Yug Post

Day: १२ कार्तिक २०८१ १५:१४

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

काठमाण्डौं सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव  भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ । गीत पुरा सुन्न तल क्लिक गर्नुहोस । <iframe width="100%" height="315" src="https://www.youtube.com/embed/iGr1QLL-HHQ?si=C4BlVu7g5m_rrMr
Read More
रोल्पामा पक्राउ परेका व्यक्ति बाटो बाटै फरार

रोल्पामा पक्राउ परेका व्यक्ति बाटो बाटै फरार

रोल्पा , १२ कार्तिक । टेक मगर रोल्पामा चेक बाउन्स मुद्दामा पक्राउ परेका एक व्यक्ति बिच बाटो बाटै फरार आइतबार चेक बाउन्स मुद्दामा पक्राउ परेका एक व्यक्ति लिबाङ लग्दै गर्दा बिच बाटो बाटै फरार भएका छन् । त्रिबेणी गाँउपालिका वडा न. ७ निवासी अन्दाजी बर्ष ३० का दिल बहादुर बिक बाटैबाट फरार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । प्रहरीका अनुसार लेनदेनको चेक बाउन्स मुद्दामा पक्राउ परेका बिकलाई छलफलका लागी आइतबार प्रहरीले लिबाङ लग्ने क्रममा रोल्पा नगरपालिका ६ दार्बोटबाट दिउसो ११ बजे तिर भागेर फरार भएको बताइएको छ । पक्राउ परेका बिक पिसाब फेर्न झरेको बेला भागेको प्रहरीको भनाई…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search