Yug Post

Day: ६ श्रावण २०८१ १५:२२

बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी स्वदेश फिर्ता

बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी स्वदेश फिर्ता

काठमाण्डाै – सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाण्डौ फर्किन थालेका छन् । यसै क्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत ठाउँबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो । यसैबीच बङ्गलादेशबाट आज झण्डै आठ सय जना विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीहरूका लागि सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न…
Read More
एमाले र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सहमति सार्वजनिक

एमाले र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सहमति सार्वजनिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् ।उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । गुपचुपमै अनुमोदन गरियो कांग्रेस–एमाले सहमति  उनीहरूबीच असार १७ गते मध्यराति नयाँ सत्ता समीकरणका लागि ७ बुँदे सहमति भएको थियो । यसअघि सहमति सार्वजनिक नभएको भन्दै कांग्रेस र एमालेको आलोचना हुँदै आएको थियो । यस्तो छ सहमति– १. आमजनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा…
Read More
सुनको भाउ तोलामा एक हजार तीन सयले घट्याे

सुनको भाउ तोलामा एक हजार तीन सयले घट्याे

काठमाण्डौ – सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच अमेरिकी डलर अहिलेसम्मकै महङ्गो भएको छ । आजको लागि एक अमेरिकी डलरको खरिद दर एक सय ३३ रूपैयाँ ५७ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ १७ पैसा तोकिएको छ । यसअघि गएको असार ७ गते डलरको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search