Yug Post

Day: २७ चैत्र २०८० १८:४८

कर्णालीकाे मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णालीकाे मुख्यमन्त्रीमा कँडेल नियुक्त

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्‌कोआवश्यकता पर्छ ।
Read More
रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री

रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री

चैत्र २७ घोराही दाङ हरि वहादुर वली / रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री भएका छन । जनयुद्धको केन्द्र रोल्पाबाट एमाले र माओवादीको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा सक्रिय भूमिका खेलेका वर्षमान पुन यसअघी नै अर्थमन्त्री नियुक्त भइसकेका छन । । माओवादी उपमहासचिवसमेत रहेका उनी चौथो पटक मुलुकको बागडोर सम्हाल्दै अर्थमन्त्री भएका छन् ।एक वर्ष बढी उपचारपछि उनी स्वास्थ्य लाभ गरी सक्रिय राजनीतिमा फर्केका छन् । अर्थ मन्त्रालयको दोस्रो इनिङस्को रुपमा मुलुकको आर्थिक वृद्धि गरी मुलुकलाई ‘समृद्धि’ को दिशामा अघि बढाउने अवसर र चुनौती छन् । सरकारले समृद्धि, सामाजिक न्याय र सुशासनलाई मुख्य उद्देश्य राखेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search