Yug Post

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण माग गरेको जनाएको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ। साथै, छ जनालाई पुनः स्पष्टीकरण सोधिएको जानकारी दिइएको छ। आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण माग गरेको छ। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण सोधिएको छ। देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा उजुरीको टुंगो लगाइएको आयोगले जनाएको…
Read More
११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । यसैगरी चुनावमा भाग लिएका ६५ दलमध्ये ११ वटाले मात्र खाता खोलेका छन् । अहिलेसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । चुनावमा राजनीतिक दल र…
Read More
कविता : “बा” हिरा थापा

कविता : “बा” हिरा थापा

बा, चन्द्रमामा पनि दाग हुन्छ भन्छन् तर मैले त तिमीमा खोटै देखिन, घरको खम्बा तिमी, कमजोर बनेको कहिले देखिन् जन्मे देखि नै बालाई आधा जीवनसम्म देख्न पाइन, आमाले पेट त भरीदिइन तर पछाडिको मेरुदण्ड को हो पत्तै पाइन , सन्तान बाट टाढिदा पिडा त भयो होला मेरा बालाई पनि , विछोड के हो भनि आफ्नै भविष्य का निम्ति टाढिदा बुझ्दै छु म पनि थाहा छैन छोरी भई उनका निम्ति के गरुला, उनको एकमात्र सपना असल बनि धेरै पढुला पैसा कमाउन र हाम्रो जिन्दगी बनाउन आधा जिन्दगी नै खर्चेका हाम्रा बा, आफू  हिलो, माटोमा रातदिन खटिएर हामीलाई चिल्ला सडक देखाउने ,हाम्रा…
Read More
कविता : ‘बा” हीरा थापा

कविता : ‘बा” हीरा थापा

बा, चन्द्रमामा पनि दाग हुन्छ भन्छन् तर मैले त तिमीमा खोटै देखिन, घरको खम्बा तिमी, कमजोर बनेको कहिले देखिन जन्मे देखि नै बालाई आधा जीवनसम्म देख्न पाइन, आमाले पेट त भरीदिइन तर पछाडिको मेरुदण्ड को हो पत्तै पाइन , सन्तान बाट टाढिदा पिडा त भयो होला मेरा बालाई पनि , विछोड के हो भनि आफ्नै भविष्य का निम्ति टाढिदा बुझ्दै छु म पनि थाहा छैन छोरी भई उनका निम्ति के गरुला, उनको एकमात्र सपना असल बनि धेरै पढुला पैसा कमाउन र हाम्रो जिन्दगी बनाउन आधा जिन्दगी नै खर्चेका हाम्रा बा, आफू  हिलो, माटोमा रातदिन खटिएर हामीलाई चिल्ला सडक देखाउने ,हाम्रा…
Read More
सन नेपाल इन्स्योरेन्सकाे ४ दिने SIST तालिम उद्घाटन

सन नेपाल इन्स्योरेन्सकाे ४ दिने SIST तालिम उद्घाटन

राप्ती सोनारी (बाँके) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया स्पिरिङ रिभर साइड रिसोर्टमा ४ दिने SIST तालिम आज उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आइतबारदेखि सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत तथा व्यक्तिगत  वृद्धि गर्न मद्दत पुग्ने बताए। कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजनल प्रमुख दिपेन्द्र रावत लगायत अतिथिको रूपमा उपस्थित रहेकाे थिए। अभिकर्ताहरूलाई निरन्तर…
Read More
सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा घनराज खड्का चयन

सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा घनराज खड्का चयन

सल्यान जिल्लाबाट दाङ आई अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध, संगठित र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता विद्यार्थी घनराज खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यार्थी दिपेश खड्काले व्यक्त गर्नुभएको थियो। भेलाको सञ्चालन खेमराज सुनार (सल्यान प्रेसका सञ्चालक तथा सामाजिक अभियानकर्ता) ले गर्नुभएकोथियो। भेलामा अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दाङ जिल्ला इन्चार्ज सविन सी सहभागी हुनुहुन्थ्यो। साथै साहित्यकार तथा ने.क.पा एमाले सल्यानका उप–सचिव गणेशमान सिंह, कालिमाटी गाउँपालिका सल्यानका शिक्षा शाखा प्रमुख भरत चन्द, अध्ययनमञ्च दाङका अध्यक्ष सूर्य बी.सी., प्राणमञ्च राष्ट्रिय मासिकका प्रधान सम्पादक पदमप्रसाद पोखरेल, युग पोस्टका कार्यकारी सम्पादक तथा लेखक/युवा अभियानकर्ता…
Read More
अनन्तलाई चुनावी सहयोग गर्न रोल्पा पुगेका पासाङले ३२ वर्षपछी लिवाङको सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो भने

अनन्तलाई चुनावी सहयोग गर्न रोल्पा पुगेका पासाङले ३२ वर्षपछी लिवाङको सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो भने

जन यु द्धका चर्चित दुई डुपुटी कमान्डर पासाङ र अनन्त रोल्पा आएका छन् । वर्षमान पुन अनन्त प्रतिनिधि सभाको चुनावमा रोल्पाबाट चुनाब लड्ने भएपछि उनलाई सहयोग गर्ने नन्दकिशोर पुन पासाङ रोल्पा आएका हुन् । २०४९/०५० को ग्रामीण वर्गसंघर्षको बेला सदरमुकाम लिवाङमा सार्बजनिक कार्यक्रममा भाषण गरेका पासाङले झन्डै ३२ वर्ष पछी सार्वजनिक कार्यक्रममा बोलेका छन् । जनयुद्ध सुरु हुनु भन्दा नै पहिले नै भुमिगत भएका पासाङले जनयुद्ध भर नै सैन्य मोर्चाको भुमिका खेल्दै भुमिगत थिए ।शान्ति प्रक्रिया पछी दुई पटक उपराष्टपति भएकाले पार्टीको तर्फबाट लिवाङ को सार्वजनिक कार्यक्रममा बोल्ने अवसर पाएका थिएनन् । आज सहकर्मी अनन्तलाई भारी मतले विजयी बनाउन अपिल…
Read More
रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यानआकर्षण

रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यानआकर्षण

रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यान आकर्षण गरेको छ। सचिवालय भन्छ " रोल्पामा पुर्व मन्त्री बर्षमान पुन फेरि उम्मेदवार नबन्ने भनी केही भ्रामक र तथ्यहीन समाचारहरू प्रसारण भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। " रोल्पाका अभिभावक, जनताको भरोसा र आशाका केन्द्र माननीय बर्षमान पुन नै नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार हुनुहुन्छ। "जनताको बढ्दो समर्थन र विश्वास देखेर अत्तालिएका दुश्मन शक्तिहरूले फैलाएको भ्रममा नपर्न सम्पूर्ण रोल्पावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं। रोल्पाको माटो, जनताको संघर्ष र विश्वाससँग जोडिएको नाम हो बर्षमान पुन। जनताको पक्षमा हामी दृढ छौं। " सचिवालयको यसरी सूचना जारी अनुसार रोल्पाका वर्षमान उम्मेदवार…
Read More
माघे मेला आएका नायक पल शाहले मेला आयोजकलाई नै ५१ हजार सहयोग गरे

माघे मेला आएका नायक पल शाहले मेला आयोजकलाई नै ५१ हजार सहयोग गरे

घोराही /१ माघ । चर्चित अभिनेता पल शाहले नेपाल मगर सङ्घको भवन निर्माणका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन आफ्नो विशेष प्रस्तुति दिन मेलास्थल आएका नायक शाहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष नेपाल मगर सङ्घ घोराही नगर अध्यक्ष बेदबहादुर बुढा मगरका अनुसार घोराहीमै निर्माण हुन थालेको सङ्घको भवन निर्माण कार्यलाई सहयोग पुग्ने उद्देश्यले नायक शाहले उक्त रकम प्रदान गरेका हुन् । घोराही–२ रामपुरमा जन्मिएका नायक पल शाहले आफ्नै गृहजिल्ला दाङको घोराहीमा निर्माणाधीन सामुदायिक भवनका लागि सहयोग…
Read More
किरण र विप्लब कै नयाँ संस्करण प्रभाकर

किरण र विप्लब कै नयाँ संस्करण प्रभाकर

जनयुद्धको मुख्य नारा मध्ये एक ´संविधानसभा मार्फत संविधान` लेख्नुपर्छ भन्ने नारा सहित सुरु गरेको जनयुद्धले १० वर्ष पछी सबैदल र राजालाई संविधान सभा मान्न बाध्य बनायो । त्यहीँ अनुसार २०६४ चैत्र २८ गते भएको संविधान सभाको चुनाव मार्फत तत्कालीन नेकपा( माओवादी )ले १२० सिट लिएर देशकै पहिलो पार्टी बन्यो । सुकुम्बासी , अल्पसंख्यक ,महिला ,जनजाति , आदिवासी लगायत सबै प्रकारका उत्पीडितहरुको पक्षमा , सर्वहारा वर्गको पक्षमा र युगौँ देखी जमेर बसेको सामान्ती सत्ताको विपक्षमा , पृतीसत्ताको विपक्षमा , पुँजीपतीको विपक्षमा र विदेशी शक्तिकेन्द्रको विपक्षमा माओवादीको नेतृत्वमा संविधान लेखिने भएपछी त्यसलाई भाड्न ती शक्तिहरु भात नखाएर रातदिन सडेन्त्रको खेलमा लागे का…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search