Yug Post

समय सन्दर्भमा : ३ प्रश्न

समय सन्दर्भमा : ३ प्रश्न

समय सन्दर्भमा : ३ प्रश्न

१ .दशै तथा दीपावली प्रति तपाईको दृष्टिकोण के हो? दशै प्रकृति संग सम्बन्धित  पर्व हाे । बर्षा ऋतु सकिएर शरद ऋतु लाग्दा शुरु हुने पर्व हाे । बर्षातकाे कालरात्री जितेर स्वच्छ शरदकाे उज्यालोमा प्रवेश गरेको खुसियालीमा मनाइने पर्व हुन दशै र तिहार वा दिपावली । जेठ असारमा लगाएको बाली भित्र्याउने र भित्र राखेको बिउ छर्ने समय भएकोले दशैमा जमरा राख्ने चलन चलेको हाे । याे एक त अहिले छर्ने अन्नपात काे अवस्था कस्तो छ ? साल समय कस्तो छ ? भनेर गरिने परम्परागत बिउ परिक्षण हाे, भने अर्को स्वास्थ्यका रुपले बर्षमा एकदिन मात्रै भए पनि जमरा नखाए पनि कानमा वा…
Read More
मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द

मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द

काठमाण्डौ – मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि भोलिदेखि कात्तिक १ गतेसम्म बन्द हुने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो ।
Read More
समय सन्दर्भमा : ३ प्रश्न

समय सन्दर्भमा : ३ प्रश्न

१- नेपालीहरुकाे प्रमुख चाड दशै  प्रति तपाईको दृष्टिकोण के हो ? मेरो दृष्टिकोणमा दशैं तथा दिपावली  सामाजिक संस्कृति हुन्। संस्कृतिको रुपमा मनाउनु पर्दछ। तर आज भोलि संस्कृतिमा समेत राजनीतिकरण अनि व्यापारीकरण भएको छ। यस्तो हुनु सकारात्मक पक्ष होइनन्। २-तपाईंले दशैलाई कसरी मनाउदै हुनुहुन्छ? विशुद्ध सामाजिक  सदभाव र संस्कृतिको रूपमा मनाउँछु। दर्शन या सिद्धान्तको रुपमा मान्दैन। ३- हिन्दु नेपालीहरु देश तथा विदेशमा दशै मनाउँदै छन याे अवसरमा जनतालाई के  सन्देश दिनुहुन्छ ? दसैं  हाम्राे चाडपर्वहरुको हकमा हामीले मुख्यतः निम्न विषयमा ध्यान दिनु पर्दछ भन्ने ठान्दछु। पहिलो,परम्परागत चाडपर्वहरुका अवैज्ञानिक र रुढीवादी पक्षहरुलाई हटाउँदै जानु पर्दछ। दोस्रो,चाडपर्वहरू किफायती र सरल  बनाउनु पर्दछ। तेस्रो,भुइँ…
Read More
सल्यान बुरेली खोला नजिक फोर्स गाडी दुर्घटना १७ जना घाइते

सल्यान बुरेली खोला नजिक फोर्स गाडी दुर्घटना १७ जना घाइते

सल्यान ,२४ असोज । सल्यानको कुमाख गाउँपालिका वडा नम्वर १ वुरेली खोला नजिकै लु २ ख ५००२ नम्वरको फोर्सगाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाडीमा सवार १७ जना घाईतेहरु मध्ये २ जनालाई अस्पतालले थप उपचारको लागि नेपालगञ्ज रेफर गरेको डाक्टर निमरोद लिम्वुले जानकारी दिनुभयो । अन्य एकजना पनि थप उपचारको लागि नेपालगञ्ज गएका छन । घाईतेहरुको टाउको, हात, खुटटा, ढाड, लगाएत शारिरीरका विभिन्न भागमा चोट लागेको छ । गाडी व्रेकफेल भएर दुर्घटनामा परेको हुन सक्ने सल्यान प्रहरीले वताएको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा कुमाखगाउँपालिका वडा नम्व्र ३ निवासी १५ वर्षिय विनोद नाथ योगी, वडा नम्वर…
Read More
कुलमान हटाउन सरकारको तयारी , रकम बुझाउन  ४९ उद्योगलाई कुलमानको अल्टिमेटम

कुलमान हटाउन सरकारको तयारी , रकम बुझाउन ४९ उद्योगलाई कुलमानको अल्टिमेटम

काठमाडौ , २४ असोज- विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बुधबार १५ बुंदे स्पस्टीकरण सोधेका छ। यता बिहीबार डेडिकेटेड र ट्रंकलाइन बापतको विद्युत महसुल ८ कात्तिक भित्र बक्यौता रकम बुझाउन ४९ उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले अल्टिमेटम दिएको छ। के पि ओली प्रधानमन्त्री भनेको केहि दिनमै प्राधिकरण विरुद्ध उधोगिहरु महसुस नतिरेर लाइन जोडिदिन बिन्ती चढाएका थिए त्यसपछि ओलीले उर्जामन्त्री दीपक खड्कासहित प्राधिकरण सन्चालक समितिलाई काटिएका उद्योगको लाइन तत्काल जोड्न निर्देशन दिए । प्राधिकरणले त्यसरी छुट दिन नसकिने अडान लिएपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  हटाउन खोजेका थिए त्यस प्रकरणमा सरकारको चर्को आलेचना भयो । महसुल छुट दिने आफ्नो योजनामा असहयोग गरेपछि ओलीले…
Read More
कविता:शुक्ष्मदर्शक यन्त्र

कविता:शुक्ष्मदर्शक यन्त्र

स-साना मिलेर ठुलो रुप लिएका अनेक थरी रोग फैलाउने किटाणुहरु जस्तै समाजमा फैलिरहेका असमानताका किटाणुहरु विभेदका किटाणुहरु अन्यायका किटाणुहरु विकटताले विनाश निम्त्याएका किटाणुहरु यत्र तत्र छरपस्ट छरीएर भयंकर छन् । जस्लाइ फराकिलो रुपमा हेर्नुपर्ने छ । सामाजिक सुरक्षाको सुक्ष्मदर्शक यन्त्र द्वारा जसबाट देखिनेछन छर्लङ्ग ती किटाणुहरु र मात्रै नष्ट गर्ने औषधि बन्नेछ जोरजोरले कराइरहेका आवाजहरु डर धम्किको दासी बनी थुनिएका आवाजहरु , चरित्र हत्या नभैदेओस भनी रोकिएका आवाजहरु सुस्त सुस्त हुँदै थकित तीन वर्षका बालिकादेखी तिरहत्तर वर्षका आमाहरुको अर्तनाद रोदनका आवाजहरु बलात्कृत बनी सेलाउन खोजेका मसिना धुमैलो सुनिने आवाजहरु न्याय माग्दा माग्दै अन्यायको लेप लागेर मधुरा बनेका कारुणिक आवाजहरु यी…
Read More
५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना  घोराहीबाट पक्राउ

५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना घोराहीबाट पक्राउ

दाङ २३ असोज । ठुलो परिणाममा लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मंगलबार घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सितारामको घरबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ४ निवासी ३७ वर्षका सुविन्द्र पुन, सोही ठाउँ बस्ने ५१ वर्षका चेतन बुढा र भुमे गाउँपालिका घर भई हाल दाङको घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा कोठा भाडामा बस्ने ४२ वर्षकी बिनी पुन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३८ किलो ९७२ ग्राम चरेस ११…
Read More
रोल्पाको माडी गाउँपालीकाले चाडपर्व लाई मध्ये नजर गरेर बजार अनुगमन गरेको छ।

रोल्पाको माडी गाउँपालीकाले चाडपर्व लाई मध्ये नजर गरेर बजार अनुगमन गरेको छ।

रोल्पा - रोल्पा माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन गरिएको छ । टोलीले माडीगाउँ पालीका २ को घर्तिगाउँ बजारमा सोमबार देखी थालिएको अनुगमन आज सम्पन्न गरेको गरेको छ। नेपालीहरुको महान चाडपर्व दशैं र तिहारमा अखाद्य बस्तु बिक्रि वितरण हुने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने खतरालाई मध्यनजर गरेर माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन टोलीले माडी २ को घर्तिगाउँको बजार हिजो देखि अनुगमन थालेको थियो । अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य बस्तुहरु चिया पत्ति, विस्कुट, मिठाइ, भुजा, पिय पदार्थ आदिलाई बरामद गरेर नष्ट गरिएको छ । अनुगमनमा देखिएका कमी कमजोरी जस्तै: मुल्य सूची नभएको, दर्ता…
Read More
रोल्पाको माडी  गाउँपालीकाले चाडपर्वलाई मध्ये नगर गरेर बजार अनुगमन गरेको छ ।

रोल्पाको माडी गाउँपालीकाले चाडपर्वलाई मध्ये नगर गरेर बजार अनुगमन गरेको छ ।

रोल्पा - रोल्पा माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन गरिएको छ । टोलीले माडीगाउँ पालीका २ को घर्तिगाउँ बजारमा सोमबार देखी थालिएको अनुगमन आज सम्पन्न गरेको गरेको छ। नेपालीहरुको महान चाडपर्व दशैं र तिहारमा अखाद्य बस्तु बिक्रि वितरण हुने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने खतरालाई मध्यनजर गरेर माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन टोलीले माडी २ को घर्तिगाउँको बजार हिजो देखि अनुगमन थालेको थियो । अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य बस्तुहरु चिया पत्ति, विस्कुट, मिठाइ, भुजा, पिय पदार्थ आदिलाई बरामद गरेर नष्ट गरिएको छ । अनुगमनमा देखिएका कमी कमजोरी जस्तै: मुल्य सूची नभएको, दर्ता…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search