Yug Post

त्रिवेणी गाउँपालिकामा बहुमत वडा अध्यक्षले किन बजेट बहिष्कार गरे

Advertisement

त्रिवेणी गाउँ पालिकाको यस आर्थिक वर्षको पुर्वाधार तर्फको बजेट असमान वितरण भएपछि माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् ।

माओवादीले जितेको एक नम्बर वडामा ५७ लाख मात्र छुट्टाएको छ । जुन पालिकाकै कर्णाली भनेर चिनिन्छ विकटको हिसाबले त्याहाँ बढी राख्नुपर्ने हो।अलि सुगम तर एमालेले जितेको २ नम्बरमा १ करोड ८६ लाख छ त्यस्तै गरि एमालेले जितेको ५ र ७ मा क्रमशः १ करोड ६६ लाख , १ करोड ३५ लाख पर्दा माओवादीले जितेको ३ ,४ र ६ मा क्रमशः ४२ लाख वडामा ९५ लाख र वडामा ६२ लाख बजेट पारेर एमाले र कांग्रेसलाई भोट दिने १/३/४ र ६ का जनतालाई अपमान गरेरका छन् ।

हिजो १० गते माओवादीबाट निर्वाचित ४ जना वडा अध्यक्षहरुले असमान बजेट लिन लागेको भन्दै गाउँ सभा हुने सभाहलको ताल्चा बन्दी गरेका थिए । अर्को ढोकाबाट भित्र पसेर जबर्जस्त सभा सुरु गरेको थिए र पालिका अध्यक्षले समान वितरण हुन्छ भनेका थिए तर फेरि आज बजेटमा उहीँ नै कुरा आएपछि माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेट बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search