Yug Post

माडिगाउँ पालिकामा फेरि सयौं एमाले कांग्रेसका कार्यकर्ता माओवादीमा प्रवेश

Advertisement

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ४ बुढागाँउमा एमाले र नेपाली काग्रेसका नेता कार्यकर्ता पार्टी परीत्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

आज माडी गाँउपालिका वडा नं ४ कुटेचारमा आयोजित कार्यक्रममा साविक तालावाङ ८ र ९ बुढागाँउँका ३० घर भन्दा बढी नेताकार्यकर्ताहरु पार्टी नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका हुन ।

नेकपा माओवादी केन्द्र माडी गाँउपालिकाले आयोजना गरेको जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, लुम्विनी प्रदेश सभा सदस्य निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले ३० जना नव प्रवेशिलाइ टीकामालाले स्वागत गरेको अध्यक्ष भरत कुमार बुढामगरले जानकारी दिए ।

नवप्रवेशीहरुले काङ्रेसको गठबन्धन सरकारले गरिब किसानहरुकोलागि नभइ दलाल विचौलीयाहरुकोलागि मात्र काम गरिरहेकोले आफुहरुले नेकपा माओवादी केन्द्र मा प्रवेस गरेको बताएका थिए ।

जनभेटघाट तथा पार्टी प्रवेश प्रवेश कार्यक्रममा लुम्बिनि प्रदेश सदस्य तथा पूर्व गाँउपालिका अध्यक्ष नन्द बहादुर पुन ‘आनन्द’, पार्टी लुम्बिनि प्रदेश सदस्य तथा गाँउपालिका अध्यक्ष अमरसिँ घर्तिमगर ‘मित्रमणी’ सहभागि हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search