Yug Post

प्रचण्ड थवाङ पुग्न ४ दिन बाँकी,रोल्पा जिल्ला कमिटी बैठकमा पनि सहभागी हुने

Advertisement

नेकपा (माओवादी केन्द्र )का अध्यक्ष नेतृत्वको ´जनता सँग माओवादी मध्य पहाडी लोक मार्ग जागरण अभियान टिम ` थवाङ पुग्न ४ दिन बाँकी रहेकोे छ।

झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित भएको माओवादीले जेठ २ गतेबाट “जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान” अगाडि बढेको छ। जस अभियानै अन्तर्गत रोल्पाको थवाङमा हुने आमसभा २०८२ जेष्ठ ७ गते हुने छ।

थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक ,शुभेच्छुक लगायत सम्पुर्ण जनसमुदायको गौरवमय उपस्थितिको लागी माओवादी जिल्ला समन्वय समिति रोल्पाले आह्वान गरेको छ।

प्रचण्डले जहाँ जहाँ पुगे त्यहीँका सहिद परिवार बेपत्ता घाइते अपांगसँग उनीहरु घर आंगनमै गएर भेटघाट छ्लफल गरेका छन् । त्यहाँको ऎतिहासिक ठाउँको अवलोकन तथा प्रबर्द्धनमा गरेका छन् र थवाङमा पनि गर्नेछन् ।
प्रचण्डले थवाङमा हुने नेकपा( माओवादी केन्द्र )जिल्ला समन्वय समिति रोल्पाको बैठकमा विशेष प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search