Yug Post

वाइसीएल नेपाल लुम्बिनी प्रदेश समिति अध्यक्षमा कृष्ण सारु मगर ,सचीवमा दल बहादुर गुरुङ विजयी

Advertisement

योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा कृष्ण सारु र सचीबमा दलबहादुर गुरुङ विजयी भएका छन् ।

अध्यक्ष र सचीवमा लागी सहमति जुट्न नसके पछि YCL लुम्बिनी प्रदेशको इतिहासमा पहिलो पटक चुनाव भएको हो ।

जेठ २ गते साँझ आएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार हरिश गिरि – ५९ मत लिएर दोस्रो भएका छन् भने कृष्ण सारु – १०२ बिजयी भएका छन् ।सचिब पदका लागी आएको अन्तिम परिणाम अनुसार
खगेन्द्र प्रसाद लम्साल – ३१ मत प्राप्त गरेर पराजित भएका छन् भने दलबहादुर गुरुङ – १३० मत लिएर बिजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल नेपालद्वारा आयोजित सम्मेलन जेठ एक गतेदेखि दुई दिनसम्म घोराहीमा सञ्चालन भएको थियो

पहिलो दिन घोराहीको ट्राफिक चोकबाट र्याली सुरु भई दाङ उद्योग वाणिज्य संघको सभाहलमा सभा आयोजना गरिएको थियो । सम्मेलनमा प्रदेशका बाह्र वटै जिल्लाबाट दुई सय अठहत्तर जना प्रतिनिधी आउने भनिए पनि त्यतिको संख्या भने उपस्तिथि थिएन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search