दाङको घोराहीबाट रोल्पाको तालाबाङका लागि यात्रु लिएर हिडेको बस दुर्घटना भएको छ।
दाङको घोराहीका लागि छुटेको ग.२ ख ११३२ नम्बरको बस घोराही बगालेमा दुर्घटना भयको छ । बस दुर्घटना हुदा बसमा सवार केही व्यक्तिलाई सामान्य घाइते भएका छन् । दुर्घटनामा कुनै मानवीय क्षेती भन्ने नभएको बताइएको छ । दुर्घटना हुनुको कारण केहि भने अहिलेसम्म खुलेको छैन ।


