Yug Post

माओवादी केन्द्रले त्रिवेणी गाउँपाली स्तरीय स्कुलिङ सुरु गर्‍यो

Advertisement

नेकपा (माओवादी केन्द्र ) रोल्पाले प्रत्येक गाउँ पालीकामा रहेका आफ्ना कार्यकर्तालाई दुई दिने स्कुलिङ संचालन गरिरहेको छ।

नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक वैचारिक क्षेत्रमा तिखार्नका निम्ति सबै स्थानीय तहहरूमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको छ।

हालै सम्पन्न माओवादी जिल्ला समन्वय समितिको बैठकबाट स्कुलिङ संचालन गर्ने निर्णय पारित गरेको थियो । जसमा स्कुलिङ रुन्टिगडी गाउँपालिकामा ५ र ६ गते संचालन गरिसकेको छ। ७ र ८ गते त्रिवेणी गाउँपालिकामा संचालन गर्ने कार्यतालिका अनुसार आज त्रिवेणी गाउँपालीकाको केन्द्र नेर्पामा पालीकाको सभा हलमा भैरहेको छ।


यस स्कुलिङमा स्थानीय तहका पुरै कमिटी ,वडाका अध्यक्षसम्म र पालिकामा रहनुभएका प्रदेश समिति सदस्य ,प्रदेश परिषद सदस्य ,जिल्ला समन्वय समितिका सदस्यहरु सबै सहभागी छन् । स्कुलिङ विज्ञहरुको टिमले दिईरहेको छ।

माडी गाउँपालिकामा ९ र १० गते गंगादेबमा ,१२ र १३ गते परिवर्तनमा, १४ र १५ गते थवाङमा, १६ र १७ गते सुनसरीमा ,१८र १९ गते लुङ्गीमा ,२१ र २२गते सुनिल स्मृतिमा ,२२ र २३ गते रोल्पा नगरपालिकामा र लास्ट्मा २४ र २५ गते सञ्चालन गर्दैछ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search