पोखरा । म्याग्दीका जिसस प्रमुख राजकुमार थापालाई पक्राउ गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो ।
सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ । म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापालाई पक्राउ गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो ।
उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ ।


