Yug Post

रोल्पा माडिचौरमा निशुल्क_स्वास्थ्य_शिविर संचालन हुने

Advertisement

रोल्पा माडीचौरमा निशुल्क_स्वास्थ्य_शिविर संचालन हुनेभएको छ।

माघे सकराती-२०८१ को अवसरमा माननीय वर्षमान पुन “अनन्त” को पहलमा समृद्ध रोल्पा फाउन्डेशनको आयोजनामा माडीचौरमा निशुल्क_स्वास्थ्य_शिविर हुने पुनको सचिवालयले जनाएको छ।

रोल्पा नगरपालिकाको सहकार्यमा, माडी एकता युवा क्लबको व्यावस्थापन, काठमाडौं मेडिकल कलेज (KMC) को प्राविधिक सहयोगमा मिति२०८१ माघ २ र ३ गते र बाल उदय माध्यमिक बिद्यालयको प्राङ्गण,मा बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ् । जिल्लाबासी सम्पुर्ण नागरिकलाई पुनको सचिवालयले सूचना गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search