Yug Post

रोल्पामा ट्याक्टर दुर्घटना,एक को मृत्यु

Advertisement
  1. घाेराही दाङ/ रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक को मृत्यु भएको छ।माडी गाउँपालिका ६ हान्निङदेखि मेलडाँडा तर्फ बालुवा लगेर जादै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा सोहि ट्याक्टरका सह–चालक माडी गाउँपालिका ६ काजबाङ तेरा बस्ने अन्दाजी ३९ वर्षका लक्ष्मण दमाई रहनुभएको छ । रा ४ त ८६१ नम्बरको ट्याक्टर ओरालो बाटोमा ब्रेक फेल हुँदा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

ट्याक्टर दाङ घोराही उप–महानगरपालिका का राजेश चौधरीले चलाएका थिए । घटना भएको खबर पाउन साथ प्रहरी निरिक्षक देबसिंह भण्डारीको कमाण्डमा ६ जना टोलि खटेको थियो।

ट्याक्टर सडक देखि ३०० मिटर तल खसेको थियाे । उक्त टोलीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search