Skip to main content

Yug Post

सिधा कुरा डटकमका प्रकाशक र सम्पादक अदालतसमक्ष लिखित माफी मागे मागेर जेलमुक्त भएका छन् ।

Advertisement

काठमाडौं । सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाले अदालतसमक्ष लिखित माफी मागे मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

अदालतको अवहेलनामा नौ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट दोषी ठहर भएका उनीहरूलाई अदालतसमक्ष लिखित माफी मागे सात दिन र माफी नमागे तीन महिना कैद सजाय तोकेको थियो । 

फैसलाको सतर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रबार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवैजना रिहा भएका हुन् । रिहा भएसँगै उनीहरुले ´एउटा समाचार बनाए बापत हामीहरु कारागार बस्नु परेको थियो यस्ता थुप्रै समाचार लेख्नु पर्ने छ।` भनेर बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आपतमा राहत दिन बीमितको घरमै पुग्यो सन नेपाल लाइफ

आपतमा राहत दिन बीमितको घरमै पुग्यो सन नेपाल लाइफ

२० कात्तिक २०८३, दाङ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘सन मेडिकेयर’ अन्तर्गतको ‘आपत्मा राहत’ राइडरमार्फत बीमितला...
कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search