Yug Post

यी हुन् न्याय परिषदले सिफारिस गरेका ३५ जना जिल्ला न्यायाधीश

Advertisement

काठमाडौँ —न्याय परिषद्को शुक्रबारको बैठकले ३५ जना न्यायाधीसको नाम सिफारिस सिफारिस गरेको हो । विभिन्न जिल्ला अदालतका ९ जना स्रेस्तेदार ,इजलास अधिकृत लगायत न्याय सेवाका विभिन्न पदहरूमा कार्यरत रहेकाहरूलाई न्यायाधीशमा सिफारिस गरिएको हो ।

सिफारिसमा पर्नेहरूको नामावली यसप्रकार छ :

१. नारायण रिमाल, जिल्ला न्यायाधिवकता

जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङ

२. यामबहादुर बानियाँ

जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय, नुवाकोट

३. रुद्र प्रसाद सुवेदी

४ धर्मराज पौडेल

जिल्ला न्यायाधिवक्ता

जिल्ला सरकारी वकील कार्यालय, बारा

५. टंकबहादुर महत

उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

मन्त्रिपरिषदको कार्यालय

६. सुवर्णमान बनेपाली

उपन्यायाधिवक्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग

७. तिर्थराज भट्ट

रजिस्ट्रार उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास

८. सरिता रायमाझी

उपसचिव युवा तथा खेलकुद मन्त्रालय

९. प्रतिमा कुमारी भट्टराई पोखरेल

उपन्यायाधिवक्ता उच्च सरकारी वकील कार्यालय, पाटन

१०. श्री शिवप्रसाद पराजुली

स्रेस्तेदार रोल्पा जिल्ला अदालत

११.लालसिंह थापा इजलास अधिकृत

सर्वोच्च अदालत काजः उच्च अदालत पोखरा, बागलुङ इजलास

१२. शम्भुप्रसाद रेग्मी

इजलास अधिकृत सर्वोच्च अदालत

१३. दीपेन्द्रनाथ योगी

स्रेस्तेदार जुम्ला जिल्ला अदालत

१४. दुर्गाप्रसाद वस्याल

इजलास अधिकृत

सर्वोच्च अदालत

१५.दिपक धिताल

इजलास अधिकृत सर्वोच्च अदालत

१६. मेघनाथ चापागाँई

उपसचिव, न्याय परिषद् सचिवालय

१७. मीनबहादुर कुँवर

इजलास अधिकृत सर्वोच्च अदालत

१८. ईन्द्रकुमार खड्‌का

इजलास अधिकृत सर्वोच्च अदालत

१९. नवराज कार्की

इजलास अधिकृत सर्वोच्च अदालत

२० राजु ढुङ्गाना

स्रेस्तेदार पर्वत जिल्ला अदालत

२१. हरिसिंह धामी

उपसचिव,कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

२२.अरुण कुमार झा

उपसचिव,प्रदेशसभा सचिवालय मधेश प्रदेश

२३. डोलनाथ न्यौपाने

इजलास अधिकृत, सर्वोच्च अदालत

२४. दुर्गाप्रसाद भट्टराई

स्रेस्तेदार ललितपुर जिल्ला अदालत

२५.ईश्वर आचार्य

अनुसन्धान अधिकृत,सर्वोच्च अदालत

२६.मोहनबहादुर अधिकारी

उप-रजिस्ट्रार,सर्वोच्च अदालत

२७. नारदप्रसाद भट्टराई

स्रेस्तेदार,सुनसरी जिल्ला अदालत

२८. गोपालप्रसाद थापा

फैसला कार्यान्वयन अधिकारी काठमाडौं जिल्ला अदालत

२९.चन्द्रदेव भारती

स्रेस्तेदार,कालिकोट जिल्ला अदालत

३०. ठाकुरप्रसाद पौडेल

उपरजिस्ट्रार सर्वोच्च अदालत

३१.ऋतबहादुर पुलामी मगर

श्रेस्तेदार भक्तपुर जिल्ला अदालत

३२. जयन्ती अवस्थी भट्ट

इजलास अधिकृत सर्वोच्च अदालत

३३. दीक्षा प्रधानाङ्ग

सम्पादक, सर्वोच्च अदालत

३४.शारदादेवी पौडेल

स्रेस्तेदार,सिन्धुपाल्चोक जिल्ला अदालत

३५.श्रीदेवी चौधरी

श्रेस्तेदार,राजस्व न्यायाधिकरण काठमाडौँ

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search