Yug Post

नुवाकोट सुर्यचाैरमा हेलिकप्टर दुर्घटना

Advertisement

एयर डाइनेस्टीको  एन–एजेडी हेलिकप्टर दुर्घटना भएको छ ।

१ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो ।गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले दिएको जानकारी अनुसार हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

चार जना चाइनिज लिएर लिएर रसुवाको स्याफ्रुबेसी जाँदै गरेको अवस्थामा सूर्यचौरमा दुर्घटना भएको हो ।  हेलिकप्टमा पाइलट अरुण बल्लसहित पाँच जना सवार रहेको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search