Yug Post

नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम धनगढिमा सम्पन्न

Advertisement

धनगढी :धनगढि मा आज प्रगतिशील लेखक संघ नेपाल कैलालीको आयाेजनामा नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ कैलालीका संयाेजक ओम प्रकाश पुनकाे अध्यक्षता , केन्द्रीय सदस्य तिलकबहादुर सिंहको प्रमुख आतिथ्यता, जिल्ला सदस्यहरु दशरथ भट्टको सञ्चालन र दशर सिहं धामीकाे स्वागत मन्तव्यमा सम्पन्न तीस जना स्रष्टाले आ-आफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए ।

रचना वाचन गर्नेहरुमा गाेविन्द शाह, गाेपाल बुढा, गाेविन्द बुढा, बसन्ती साउद, किरण बिश्वकर्मा, प्रकाश खत्री , लभदेव धामी , हिरा मगर, पवन सुनार, बिनाेद सि, बिजय उपाध्याय , भुवन मिश्र, नवीन सापकोटा , देवकी ढुंगाना , सरिता बिष्ट ,कल्पना तिमिल्सिना , हेमन्त जाेशी, विनाेद अधिकारी , सरस्वती भट्टराई , अवि प्यारे, धर्म तिमिल्सिना , हर्क जाेशी, सुनिल राज जाेशी, पदमराज जाेशी लगाएत थिए । आमन्त्रित अतिथिको रुपमा सहभागी स्रष्टाहरु केशव नाथ याेगी, गाैरा धामी ( पुर्णिामा ).
, काेपिला शर्मा, यमराज जाेशी, रमेश नागरी, सुरेश बिक लगाएतले पनि रचना वाचन सहित बधाई दिएका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यापक , स्ववियु सभापति लगाएत सदस्यहरु, अन्य साहित्यकारहरु सहित पत्रकारहरु सुरेन्द्र ताम्राकार र टेकेन्द्र देउवाकाे पनि सहभागीता रहेको थियोे । कार्यक्रम बिहान नाै बजे देखि दिउँसो १२ बजेसम्म चलेको थियोे । कार्यक्रमले क्याम्पसमा अध्ययनरत स्रष्टालाई हाैसला र उर्जा प्रदान गरेकाे वताईएकाे छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search