फागुन-९ घाेराही दाङ,तुल्सिपुरबाट घोराही जादै गरेको रा ५ प ५४५३ नम्बरको बाइक आज बिहान ६:१५ सर्रा मा दुर्घटना भएको छ । दुर्घटना परि रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ३ नम्बर वडा बस्ने विबेक पुन र सवार सोही गाउँपालिका ५ बस्ने नेत्र भण्डारीको उपचारको क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा बिहान ६:३५ बज्ये मृत्यु भएको हस्पिटल प्रशासनले जनाएको छ। ( थप विवरण आउन बाँकी )


