Yug Post

‘अन्धविश्वासपूर्ण समाजले भक्तहरू मात्र उत्पादन गर्दछ’

Advertisement
काठमाडौँ, आश्विन २० । दक्षिणतर्फबाट कुनै बाबा आयो भने आँखा चिम्लेर दौडिहाल्ने नेपाली संस्कृति बढ्दै गएको छ । त्यो दौडमा नेता, मन्त्री देखि लिएर अत्यधिक सर्वसाधारण पनि समावेश हुने गर्दछन् । ‘त्यस प्रकारका बाबाहरूको चटकी पाखण्डीपन बाहेक अरू केही नभएको’ बताउँछन् भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक ।
आश्विन २० गते शनिवार, नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका अभियन्ता नायकले ‘आफ्नो अरबौँ रुपैयाँको सम्पत्ति पुरस्कार घोषणा गरेको’ बताउँछन सोच नेपालका उत्तम निरौला । ‘साईबाबा, श्री रविशंकर, रामदेव लगायत कुनै बाबाले आफ्नो चटकी अथवा कुनै अलौकिक सत्ता प्रमाणित गरेमा त्यो पुरस्कार पाइने रहेछ ।
भारतको अतिवादी तत्त्वहरूबाट सुरक्षाको दृष्टिले अति संवेदनशील अवस्थालाई चिर्दै नेपाल आएका अभियन्ता नायक, अन्धविश्वास, कुरीति तथा जातीय विभेदका विरुद्ध दार्शनिक रुपमा र प्रयोगात्मक रूपमा समेत क्रियाशील हुँदै आएका छन् ।
‘अन्धविश्वास समाज तथा ढोगी बाबाहरूको प्रभावले असल नागरिक होइन, भक्तहरू मात्र उत्पादन गर्ने’ अभियन्ता नायक बताउँछ ।  मानववादी पुरस्कार ग्रहण गर्दै उनी भन्छन्, ‘अन्धविश्वासको विरुद्धको सङ्घर्ष कहिल्यै अन्त हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search