जेनजी पुस्ताले गरेको आन्दोलनमा ४ बज्ये सम्म मात्र १० जनाको मृत्यु भएको छ।
सरकारले सामाजिक संजालमाथी प्रतिबन्ध लगाए पछि आक्रोसित भएका १२- देखी २८ जना उम्मेर समुहका युवा युवतीले आजदेखी भ्रष्टाचार र सामाजिक संजालमा लागेको प्रतिबन्ध खुलाउनुपर्ने माग गर्दै । आन्दोलन गरिरहेका छन् ।


