नेकपा ( माओवादी केन्द्र ) माडी गाउँ कमिटीले जबसको भेला सम्मेलन तिब्र पारेको छ।
अनेम संघ ( क्रान्तिकारी ) माडी ३ मा बैठक गरेको दुई दिनपछि आज २ नम्बर वडा अन्तर्गत घर्तिगाउँमा बैठक सम्पन्न भएको छ ।
बैठकमा विभिन्न प्रस्तावहरु मा छलफल गरेर महत्त्वपूर्ण निर्णय गरेको पार्टी पालिका अध्यक्ष बसन्तले बताएका छन । बैठकमा उत्साहपुर्ण उपस्थिति रहेको थियो ।


