अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज र गिरफ्तार गरेको छ।
अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा भएको विकृति र अनियमितताको विरुद्ध आन्दोलन गरिरहेको बेला प्रहरीले आन्दोलन बिथोल्न थुप्रैपटक लाठी चार्ज र धेरै विद्यार्थी नेताकार्यकर्ता गिरफ्तार गरेको छ ।
केहि घाइते भएका छन् भने केहिलाई प्रहरीले गिरफ्तार गरेको छ। संगठनले सशत आन्दोलन गर्ने र अहिले काठमाडौ प्रहरी कार्यालयमा जम्मा भएर प्रहरी हस्तक्षेप र गिरफ्तारी विरुद्ध प्रदर्शनको तयारी गरेको छ ।


