Yug Post

वाइसीएल नेपाल दाङले रासायनिक मल अभाव बारे ध्यानाकर्षण गर्दै सिडियोलाई ज्ञापन पत्र बुझायो

Advertisement

वाइसीएल नेपाल दाङले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएको छ।

वाइसीएलका केन्द्रीय उपमहासचिव बिरेन्द्र बिकको नेतृत्वमा गएको वाइसीएलको टिमले जिल्लाका किसानहरूलाई परेको मल अभावबारे ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।

नेकपा (माओवादी केन्द्र )को सहाय संगठनले पछिल्लो चरणमा जनताको खेतबारीमा गएर श्रम गर्नुको साथै गरिब दुखिको बास बस्ने घर निर्माण सम्म गरिएको छ। तुल्सिपुरका आदर्श परियारको घर निर्माण मा जुटेको वाइसीएलले आज किसानको समस्या लिएर जिल्ला प्रशासन कार्यालय दाङ घोराही पुगेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search