Yug Post

रोल्पा त्रिवेणीको गाईबिसौनीमा घोराहीका एक पुरुष मृत भेटिए

Advertisement

रोल्पा त्रिवेणीको गाईबिसौनीमा घोराहीका एक पुरुष मृत भेटिएका छन् ।

घोराही १४ खोलीगाउँ घर भएका विक्रम बि क काम खोज्दै रोल्पाको सहिद मार्गको तिला दारबोट पुगेका थिए । त्याहाँ पुगेको एक दिनमै एकाएक हराएका थिए ।

स्थानीयले त्रिवेणीगाउँ पालिका ७ नम्बर वडाको गाई-बिसौना स्थित द्रर्भै खोलामा एक बेवारिसे ला श देखेर प्रहरीलाई खबर गरेपछि पत्ता लगाउदै जाँदा बिक्रम बि क को खुल्न आएको प्रहरीले युगपोष्टसँग बताएको छ ।

घटनाको थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search