Yug Post

Day: ८ भाद्र २०८२ १३:०१

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिनुभएको छ । थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ को प्रचण्ड थापा घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरिक्षक बमले बताउनुभयो । गढवा गाउँपालिका–१, धोद्रे पुल…
Read More
रोल्पाको त्रिवेणीमा अरिङ्गालले टोक्दा घाइते भएका  मध्ये एकको डाइलोसिस हुँदै

रोल्पाको त्रिवेणीमा अरिङ्गालले टोक्दा घाइते भएका मध्ये एकको डाइलोसिस हुँदै

रोल्पाको त्रिवेणीमा अरिङ्गालले टोक्दा घाइते भएका मध्ये एकको किड्नी र कलेजेमा गम्भीर समस्या डाइलोसिस हुँदै त्रिवेणी गाउँपालिका–७ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, गाङका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु विद्यालयबाट घर फर्कने क्रममा अरु कसैले जिसकाएको अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ भने पाँच जना विद्यार्थी घाइते भएका छन्। घाइते भएका मध्ये मोहन परियारको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा मृत्यु बैसकेको थियो । बाँकी पाँच जना घाइते विद्यार्थीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको र त्यस मध्ये दुई जनाको अवस्था अझै गम्भीर भएका ले एक जनालाई डाईलासिस गरिरहेको प्र अ वर्मन बुढाले युगपोष्ट्सँग बताए । घाइतेहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search