१३ असार २०८२ ०९:०६
१३ असार २०८२ ०९:०६
असार १३, रोल्पा । रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्न आएका एक युवकको किचेर मृत्यु भएको छ । विहिबार विहान करिव ११ बजेतिर त्रिवेणि गाउँपालिका ४ निगालपानी बजारमा रोकिराखेको रा १ ख ३२२२ नम्बरको ट्रकको पछाडि बसेका त्रीवेणी गाउँपालिका ३ छापका ३२ बर्षिय गोपीलाल वलीको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही उपचारका क्रममा मृत्यु भएको उनका आफन्त पोषण ओलिले युग्पोष्टसँग बताएका छन् । दाङको घोराहीमा तरकारी ब्यापार गर्ने बदरुण राईको ट्रक लिङ्दुङबाट तरकारी लिएर दाङ जादै गर्दा ट्रक निगालपानी बजारमा रोकिरहेको थियो । गोपीलाललाई स्वास्थ्य चौकी नेर्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही स्थित राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा डाक्टरले…