Yug Post

Day: १८ चैत्र २०८१ ०७:३२

योगेन्द्र राना मगरको अध्यक्षतामा रोल्पाको परिवर्तन गाउँपालीका स्तरीय अखिल (क्रान्तिकारी ) कमिटी गठन

योगेन्द्र राना मगरको अध्यक्षतामा रोल्पाको परिवर्तन गाउँपालीका स्तरीय अखिल (क्रान्तिकारी ) कमिटी गठन

नेकपा( माओवादी केन्द्र )निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को परिवर्तन गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। पालिका केन्द्र पुतला चौरमा सम्पन्न भेलाबाट योगेन्द्र रानामगरको अध्यक्षतामा ४१ सदस्यीय पालीका समिति गठन भएको छ। जसमा उपाध्यक्षमा सिर्जना थापा मगर ,सलिना बिक सचीव , बलसिंह बिक त्यस्तै ओमप्रकाश बुढा सहसचिव , पवित्रा बिककोषाध्यक्ष निर्वाचित भएका छन् ।अन्य विद्यार्थीहरू सदस्य पदमा रहनेगरी समिति गठन गरिएको हो। नेकपा( माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका पार्टी अध्यक्ष हरिप्रसाद बुढामगर संवेगको प्रमुख अतिथि र उपाध्यक्ष बमबहादुर विक्रमको विशिष्ट अतिथि सहसचिव चुडामनि ओली , छ नम्बर वडा पार्टी अध्यक्ष रबिन बुढामगर , विद्यार्थी संगठन प्रदेश सदस्य तुफान घर्ती मगर लगायतको उपस्थिति…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search