९ चैत्र २०८१ ०७:३३
९ चैत्र २०८१ ०७:३३
रोल्पाको परिवर्तन गाउँपालिकाको एक गोठमा मा चट्याङ पर्दा भैसीको मृत्यु भएको छ । सनिवार साझ ७ बजेको समयमा रोल्पाको परिवर्तन गाउँपालिका ४ सिरुवाली भन्ने स्थानमा चट्याङ लागेर भैसीको मृत्यु भएको हो । गम बहादुर ओलीको गोठमा चट्याङ पर्न जादाँ गोठमा रहेको एउटा भैसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाछावाङका प्रहरी नायव निरिक्षक सुरेन्द्र कुमार चौधरीले बताएका छन् ।