Yug Post

Day: १७ माघ २०८१ १३:४९

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत  खानेपानीको पहुँच सुनिश्चित:मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत खानेपानीको पहुँच सुनिश्चित:मुख्यमन्त्री आचार्य

दाङ ,संवाददाता ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् । लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने, “आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने सरकारको सङ्कल्प छ ।” लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार छ सय ६३…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search