Yug Post

Day: ६ पुष २०८१ २०:२०

यी हुन चिसोबाट बच्ने ७ उपायहरु

यी हुन चिसोबाट बच्ने ७ उपायहरु

  नाक बन्द हुनु, आँखामा पानी बग्नु, घाँटी दुख्नुलगायत चिसोका लक्षणसँग सबै परिचित छन्। यसलाई चाँडै रोक्ने ७ तरिकाहरू यसप्रकार छन्: १) आफ्नो हेरचाह गर्नुहोस् —अध्ययनहरूले सुझाव दिन्छन कि सक्रिय रहनुले श्वासप्रश्वासको संक्रमणलाई रोक्न मद्दत गर्दछ। तर धुम्रपान त्याग्नु, जाँडरक्सीको सेवन कम गर्नु र स्वस्थ आहारमा विशेष ध्यान राख्नाले पनि यसलाई रोक्न थप बल दिन्छ। एडिनबर्ग नेपियर युनिभर्सिटीका इम्युनोलोजी र इन्फेक्सनका एसोसिएट प्रोफेसर पिटर बार्लो भन्छन्, ‘प्रशस्त व्यायाम, राम्रो पोषण तथा आफैलाई फिट र स्वस्थ राख्नाले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।’ २) पर्याप्त सुत्नुहोस् —युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका मनोचिकित्साका सह—प्राध्यापक एरिक प्राथर भन्छन्, ‘निद्रा स्वास्थ्यको लागि महत्वपूर्ण छ।’ २०१३…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search