Yug Post

Day: १८ भाद्र २०८१ २०:२७

दोषी ठहर भएका कांग्रेस संसद धनबहादुर केसी  र मन्त्री कुर्मी पदमुक्त गर्न माग गर्दै नेकपा बहुमतले रोल्पा  जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझायो

दोषी ठहर भएका कांग्रेस संसद धनबहादुर केसी र मन्त्री कुर्मी पदमुक्त गर्न माग गर्दै नेकपा बहुमतले रोल्पा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझायो

रोल्पा - नेपाल कम्युनिष्ट पार्टी (बहुमत) रोल्पाले सोमबार जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाएको छ । अदालतबाट दोषी ठहर रुकुम पूर्वका कांग्रेस प्रदेश सांसद धनबहादुर केसी र लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई कानुनी कारबाही गर्न मागस हित नेकपा (बहुमत) रोल्पाले ज्ञापन पत्र बुझाएको छ् । नेकपा (बहुमत)का जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र आइतबार नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका थिए । मन्त्री कुर्मी र सांसद केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले चरणबद्ध आन्दोलनको घोषणा गरेर आन्दोलन गर्दै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search