१४ श्रावण २०८१ ०९:२७
१४ श्रावण २०८१ ०९:२७
२०१२ साल देखीको स्वर्गीय हरिभक्त खड्का र स्वर्गीय बलजित पुन को विवादको कारण जुंगार मजुवाको १२० रोपनी उर्वर जग्गा दुबै पक्षले आज सम्म प्रयोग गर्न भएका थिएनन् । हरिभक्त खड्का र बलजित पुनको विवाद यति बढ्यो कि भौतिकरुपमा आक्रमण देखि अडाअदालत सम्म पुग्यो र त्यो पहिलो एक पुस्ता त्यसैमा बित्यो ।जग्गा विवाद भएकै कारण १० वर्षीय जनयुद्धमा तत्कालीन नेकपा (माओवादी ) पार्टीले झन्डै १० वर्ष उपयोग गर्यो । पार्टी शान्तिकालमा प्रवेश गरे सँगै पार्टीले उपयोग गर्ने छोड्यो तर दुबै पक्षले फेरि पनि आ-आफ्ना जग्गा उपयोग गर्न पाएनन् । त्यही बेला तत्कालीन बैध नेतृत्वको पार्टी नेकपा -माओवादीले हाम्रो पार्टीको हो भनेर…