Yug Post

सामूहिक बलात्कारको आरोपमा मोरङमा तीन जना पक्राउ

Advertisement

मोरङ, २९ असोज । विराटनगरमा २५ वर्षीय युवतीमाथि भएको सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

२८ गते राति साढे ११ बजे भएको सामूहिक बलात्कारमा संलग्न धनुषा जिल्लाका ४३ वर्षीय टेकबहादुर तामाङ, धनुषाकै २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय एक जना रहेका छन्।

उनीहरू तीनै जना ट्रकका चालक र सहचालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

२८ गते राति साढे ११ बजे उनीहरूले सामूहिक बलात्कार गर्दा महिला चिच्याएपछि स्थानीयले थाह पाई प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले तत्काल ती महिलालाई उद्धार गरी बलात्कारमा संलग्नलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search