Yug Post

श्वास सम्बन्धी रोगको लागि ब्रोकाउली 

Advertisement

मेलबर्न विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धान अनुसार ब्रोकाउली भएको प्राकृतिक गुणहरूले श्वास सम्बन्धी रोगहरूको लागि एकदमै फाइदाजनक हुने बताइएको छ । श्वास सम्बन्धी रोगहरूमा अस्थमा, एलर्जिक राइनाइटिस, पल्मोनरी डिजिज लगायतका रोगहरू पर्दछन् । फोक्सोमा देखिने विभिन्न सङ्क्रमणहरू हटाउन पनि ब्रोकाउलीमा भएको नेचुरल कम्पाउन्डले महत्पूर्ण भूमिका निर्वाह गर्दछ । 

ब्रोकाउली भएको सेल्फोराफेनले वायु प्रदूषणका कारण हुने हानिकारक प्रभावहरूलाई रोक्न पनि सहयोगी हुन्छ । यो तरकारीमा भएको रोग प्रतिरोधात्मक क्षमताका कारण क्यान्सर जस्ता रोगहरूसँग सङ्घर्ष गर्न पनि एकदमै फलदायी हुन्छ । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search