बंगलादेशकि पुर्व प्रधानमन्त्री शेख हसिनालाई “मि त्यु”द”ण्डको सजाय सुनाएको छ ।
गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दो”लनमा १४०० विद्यार्थीको हत्यामा संलग्नता भएको प्रमाणीत गर्दै “मानवता-वि’रु”द्धको अ’प”राध” गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मि”त्यु”द”ण्डको सजाय सुनाएको छ ।
उनी विद्यार्थी आन्दोलन पछी हेलिकप्टर मार्फत भारत भागेकी थिइन् । उनको उपस्तिथि बिनै उनलाई त्यस्तो सजाय सुनाएको हो।


