Yug Post

दुर्घटना परि भारतको मेरिट अस्पतालमा उपचाररत एक पुरुषको आफन्त सम्पर्कमा आउन अनुरोध

Advertisement

दुर्घटना परि भारतको मेरिट अस्पतालमा उपचाररत एक पुरुषको आफन्त सम्पर्कमा आउन अनुरोध छ।

आफ्नो ठेगान रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ जँगार बताउने र आफ्नो नाम रेशम बस्नेत बताउने ।यी पुरुष नेपाल देखि भारतको चण्डीघर जाने बाट बसमा दुर्घटना परि अहिले भारतको उत्तर प्रदेश को मेरट हस्पिटलमा उपचाररत रहेको तर आफन्त नभएकाले उपचारमा थप समस्या आउन सक्ने सम्भावना छ।
यदि कोहि कसैले चिन्नुहुन्छ भने उनको परिवार संग सम्पर्क गराइदिन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search