त्रीवेणी गाउँपालिका ४ कोप्राङ्खोला रोल्पाका रोहित घर्ती हराएका छन्
यहि मिति २०८२ कार्तिक गते आफ्नै घरबाट १४ वर्षीया रोहित घर्ति हराएका छन् । उनका नजिकका सबै साथीहरूसँग छन् कि भनेर सोधखबर गर्दा कतै पत्ता नलागेका उनका बुवाले टोप बहादुर घर्तिले युगपोष्टसँग बताए।
यहि उनी घर्तीलाई कोहि महानुभावले देखे चिनेमा उनका आफन्तको सम्पर्क नम्बर ९८०१३२६१२५, ९७४२२५२४४० मा खबर गरिदिन अनुरोध छ।


