त्रिवेणी गा पा २ नुवागाउँ साविकको ६ हृयाङ निवासी ४५ वर्षीय मानधोज वि क भारतको पंचकुला गोल्डेन टुलेफ 31सेक्टर हरियाणा को होटेलमा काम गर्न भनि गएका थिए।
उनी अचानक अचेतमा आए जसरी बोल्ने गरेको र उनी कात्तिक १६ गते ईन्दिया देखि गाडीमा चढेर आयको हाल तर आज तीन दिनसम्म आफन्तको सम्पर्कमा नआएकोले भेट्नु हुने वा देख्नु हुने दाजुभाइ दिदीबहिनीहरुले सम्पर्क सुकराम बि क 8146610770, भारत देखि गाडि चढेको चालक को नम्बर 9041835295 आफन्त पोकलाल बि क 9841889743 मा सूचना गर्न आफन्त पोकलाल बिकले बताएका छन् ।


