Yug Post

जुगारका ज्योति डाँगीको खाताबाट यस कारण रुपैयाँ हरायो

Advertisement

बिहान उठदा आफ्नो खाताको पैसा अन्तै ट्रान्सफर भएको म्यासेज आएपछि जो कोहि पनि आंतकित हतोत्साहित हुँदैन ।

रोल्पा त्रिवेणी गाउँपालिका ६ फारुली स्थायी घर भै हाल दाङ बस्दै आएका जोति डाँगीको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक खातामा रहेको रुपैयाँ पहिलोपटक पटक ७० फेरि ७० हजार गरि जम्मा १४० हजार रुपैयाँ हरायो ।

त्यसपछि जुगारका बैंक कर्मचारीसंग जानकारी गर्दै पत्ता लगाई दिन अनुरोध गरेको केही बेरमा पत्ता लाग्यो कलपना नामको महिलाको खातामा गएको रहेछ । पैसा फिर्ता पाइसकेका छन् । तर अब डाँगी चकित पर्दै कसरी गयो भन्ने प्रश्न जन्मियो संयोगले कर्मचारी र ती कल्पना एउटै घर भाडा बस्ने रहेछन् भन्ने सूचना आयो त्यसपछि संका बढदै गयो । कतै मिलोमतो त छैन ?
किनकि बैंकले के कारणले आफै अर्काको खातामा गएको भनेर त्यतिबेला सम्म पत्ता लगाएको थिएन । त्यसपछि ज्योति डाँगीले आफ्नो पैसा हराएको विषय र आफुलाई लागेको संका बारे एक मिडियामा प्रतिक्रिया दिए ।

त्यो प्रतिक्रिया सार्वजनिक भए पछि बैंक परिवार र ती महिला सम्म पुग्यो । बैंक परिवारले चासोका साथ लियो र कारण खोज्न लाग्यो अनि पत्ता लाग्यो डाँगीले ती कल्पना नामको महिलाको खातामा तीन महिना अगाडी अर्को दाईको तर्फबाट मोबाइल बैकिंङ बाट पैसा पठाई दिन कोसिस गरेको तर नगएको रहेछ ।त्यतिबेला नै टाइमर सेट भएको कारण अटोमिटिक गएको रहेछ ।

त्यसपछि यो घटनाले बैंक कर्मचारी र कल्पना भन्ने व्यक्तिमा पर्न गएको असर प्रति मिडिया र डाँगीले क्षमा याचना गरेका छन् ।

मिडियामा ज्योति डाँगीले सुरुमा व्यक्त गरेको अभिव्यक्तिले यसरी अटोमिटिक बैंक खाताबाट पौसा जादो रहेछ भन्ने कारण पत्ता लाग्यो । बैंक र बैंकका सेवाग्राहीलाई सचेत बनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search