जेनजिले राखेको माग हामीले १० वर्ष पहिले नै राखेको बताएका छन् ।
जेनजी आन्दोलनकारी लाई स्मरण गराउदै प्रचण्डले भने ” १० वर्ष अघि हामीले दर्ज गरेको फरक मत र अहिले जेनजी आन्दोलनले राखेका मागमा समानता छ।”
“त्यतिखेर संविधान सभामा हाम्रो संख्या पुगेन हामी सम्झौता गर्नु पर्यो तर हामीले हाम्रा असहमतिहरुलाई लिखित र फरक मतको रुपमा इतिहासको अदालतमा दर्ज गरेका छौँ ”
अहिले जेनजिले मागेका प्रत्यक्ष कार्यकारी हाम्रो त्यतिबेलाको सबैभन्दा मुख्य फरक मत थियो ।
माओवादीले भनेको अन्य दलले मानेको भए अहिले जेनजिले रगत बगाउनु पर्ने थिएन देशले फड्को मारेको हुनेथियो ।


