Yug Post

साह्रो डराउनेहरुले देशको नेतृत्व लिने रे ? भन्दै बालेनलाई हर्कको प्रहार

Advertisement

साह्रो डराउनेहरुले देशको नेतृत्व लिने रे ? ” भन्दै बालेनलाई हर्कले लगायतिए आरोप

नेजजी आन्दोलन पछी देशको नेतृत्व म गर्छु भन्दै धरान बाट काठमाडौ पुगेका हर्क सापाङलाई बालेनले ब्याक हानेपछी बालेनसँग चिडिएका हर्क सामाजिक संजाल बाट निरन्तर प्रहार गरिरहेका छन् ।

डरपोक्कको मान्छेको आरोप लगाएका छन् उनले भनेका छन् “लुकेर बस्ने डरपोकले भोलि पार्टी बिस्तार गर्दा गाउँगाउँमा पुग्ने साहस गर्ला त ? कि स्टेटसबाटै संगठन बिस्तार गर्ला त्यस्ले ? 🤣🤣🤣 गरीबलाई देख्नै नमान्ने, खेदाइ हाल्ने त्यस्ले गरीबको बस्तीमा के गर्ला ?”

आज राती अर्को स्टेट्स लेखदै भने “निर्दोष अबोध युवापुस्तालाई उकासेर उनीहरुको रगतमा होलि खेल्नेहरु अझै लुकिराछन् ! होइन के साह्रो डराको ? थुक्का… ! यति साह्रो डराउनेहरुले देशको नेतृत्व लिने रे ? ”

युवाहरूको रगतमा होलि खेल्ने बालेनहरु हुन् भन्दै गम्भीर आरोप लगाउने हर्क बालेन भन्दा तुलनात्मकरुपमा इमानदार हुन । भन्ने कुरा हर्क व्यावहारबाट स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search