लिवाङबाट राङसि जाँदै गरेको फोर्स जीव दुर्घटना भएको छ।
आज रोल्पा लिबाङ देखि राङ्सि जाँदै गरेको फोर्स जिव आज रोल्पा नगरपालिका ८ जङ्कोट रङमसि भन्ने ठाउँमा दुर्घटना भएपनि मानविय क्षेति भने भएको छैन ।
घटना स्थलबाट घाइतेहरूको उपचारको लागि रोल्पा अस्पताल रेउघा पठाईएको छ । घाइतेहरुको पूरा विवरण आउन बाँकी


