दाङको तुल्सिपुरको एक फर्निचर उद्याेगमा आगलागी भैरहेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउमा रहेको सिद्दिबिनायक फर्निचर उद्याेगमा भिषण आगलगी भैरहेको छ।
आगलागीको कारण के हो पत्ता लागेको छैन अहिले स्थानीय ,प्रहरी र उपमहानगरको अग्नी नियन्त्रण टिम लागी परिरहेको छ ।थप विवरण आउन बाँकी ..!


