Yug Post

वाइसीएल रोल्पाले संगठन केन्द्रको गति लियो

Advertisement

वाइसीएल केन्द्रको कार्यक्रम ´श्रम उत्पादनमा वाइसीएल ` भन्ने नारामा वाइसीएल नेपाल रोल्पा जिल्ला समितिको बैठक बसेको छ।

प्रमुख आतिथ्यता मा. दिपेन्द्र कुमार पुन ,बिशिस्ट अतिथि वाइसीएल लुम्बिनी प्रदेश समिति अध्यक्ष कृष्ण सारु र माओवादी रोल्पा जिल्ला समिति पार्टी सचिव ज्वाला बैठक बिशिस्ट आतिथ्यता रहेको थियो ।

बैठकले केन्द्र र जिल्लाको श्रम उत्पादनमा वाइसीएल अभियान जिल्लाका पालिका र वडा सम्म लैजाने निर्णय गरेको छ । श्रमको छनौट सहिद,बेपत्ता,घाइते अपाङ्ग हरुको परिवार सङ्ग जोडिने र सार्बजनिक ठाउँहरुको सरसफाइ निर्माण आदि रहेका छन् ।

बाढी पहिरो बिपदमा वाइसीएल केन्द्रको नीति र जिल्ला पार्टीको निर्देशन अनुसार बिपद ब्याबस्थापन एसटिएफ गठन गर्ने कमान्डर प्रदेश कमिटीले निश्चित गरेपछि १० ओटै पालिका बाट सदस्य छानौट गर्ने र ब्याबस्थापन चुस्त गर्ने ।

श्रम दानलाई बिस्तारै उत्पादनमा जोड्ने र आर्थिक उपार्जन गरि सङगठन र सङ्ग्ठित युवा हरु आत्म निर्भर बन्नेतिर लैजाने छ।


बैठक लगत्तै सादोबाटोमा स्थित सहिद स्मृति भ्युटावरको परिधिभित्र बिरुवा रोप्ने र त्याहाँ भएका फोहोर सफा गरेको छ। नजिकै रहेको हलहले डाडामा पनि सरसफाइ गतेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search